अर्थतन्त्र

सुस्तायो घरजग्गा कारोबार, बैशाखमा राजस्व संकलन ५० प्रतिशत घट्यो

कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।

६ वर्ष अगाडि

उद्योग परिसंघले दियो ९ अस्पताललाई २ सय अक्सिजन सिलिण्डर

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

६ वर्ष अगाडि

विवादकै विच एमसीसीअन्तर्गत बन्ने प्रसारण आयोजनाको ईआईए स्वीकृत

सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत बन्ने विद्युत प्रशारण आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

कोभिडले लक्षित ४ प्रतिशतको आर्थिक वृद्धि नहुने राष्ट्र बैंकको प्रक्षेपण

कोभिडको दोस्रो लहरले अर्थतन्त्र धेरै प्रभावित भएकाले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा कठिनाइ हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

६ वर्ष अगाडि

अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा उक्त व्यवस्था गरेको हो । उक्त पुनर्कर्जाको ब्याज दर एक प्रतिशत छ। कोभिडलाई लक्षित गर्दै राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेको हो।

६ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने राष्ट्र बैंकको अनुमान

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरेको छ ।

६ वर्ष अगाडि

खुद्रा बजारमा तरकारीको मूल्य थोकको भन्दा दोब्बर महँगो

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको गोलभेडा बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ५० देखि ६० रुपैयाँ सम्ममा कारोबार भैरहेको छ । यो मंगलबारको मूल्य सूचीमा आधारित...

६ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११६ रुपैयाँ ८४ पैसा

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

कोभिड–१९ रोकथाम र उपचार सामग्रीको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।

६ वर्ष अगाडि
1 … 552 553 554 555 556 … 826