अर्थतन्त्र

के छ सरकारले सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा ? (पूर्णपाठसहित)

परराष्ट्र नीतिमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

६ वर्ष अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप

भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

६ वर्ष अगाडि

निजी आवास पुनर्निर्माणको अनुदान लिने नयाँ डेडलाइन‚ मंसिर मसान्तसम्म सम्झौता गर्नुपर्ने

प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने भनेको छ। अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु...

६ वर्ष अगाडि

चार महिनामा ४६ हजार निजी आवास पुनर्निर्माण, ११० जना लाभग्राही थपिए

आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।

६ वर्ष अगाडि

मापदण्ड पूरा गरेकालाई तीनदिनमै कोरोना बीमाको भुक्तानी दिन अर्थको पुनः ताकेता

कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि सबै प्रक्रिया पूरा भएका बीमितलाई तीनदिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन अर्थले निर्देशन दिएको...

६ वर्ष अगाडि

विवाहको लगनले बढायो सुनको व्यापार, दैनिक २० केजीसम्म कारोबार

कारोना संक्रमण बढेसँगै ठप्प जस्तै बनेको सुनको कारोबार मंसिर महिना विवाहको लगनसँगै बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै सुनसान बनेको काठमाडौंको न्यूरोडमा सुन किन्ने मानिसहरुको भिड देखिन थालेको छ...

६ वर्ष अगाडि

कोरोना महामारीमा ४० प्रतिशत अपाङ्गता व्यक्तिले रोजगारी गुमाए

कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

६ वर्ष अगाडि

कोरिया जाने प्रक्रिया शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।

६ वर्ष अगाडि

स्टार्टअप कार्यविधि : दुई प्रतिशत ब्याजमा ५० लाखसम्म कर्जा लिन सकिने

छनौट भएका प्रस्तावक आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पूँजीका लागि प्रदान गर्ने भनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत दुई प्रतिशत व्याजदरमा...

६ वर्ष अगाडि

यूएई लगायतका देशमा भिजिट भिसामा रोजगारीमा नजान विभागको आग्रह

विभागले एक विज्ञप्ती जारी गर्दै यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।...

६ वर्ष अगाडि
1 555 556 557 558 559 779