अर्थतन्त्र

एसइई परीक्षा सर्न सक्ने संकेत

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमको कारण यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण...

६ वर्ष अगाडि

कोटेश्वर-कलंकी सडकखण्डमा नयाँ नियम लागू

८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी,साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने व्यवस्था आइतबारदेखि लागू गरेको छ...

६ वर्ष अगाडि

२० करोडभन्दा बढी लागतमा बनेको पुलको काम फोहोर मिलाउने थलो

२० करोडभन्दा धेरै लागतमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल सडक डिभिजन कार्यालय काठमाडौंले भत्काएर नयाँ बनाउन निर्देशन दिएसँगै अहिले फोहोर छान्ने थलोको रुपमा परिणत भएको हो ।

६ वर्ष अगाडि

नेपालमा वार्षिक ३० अर्बको औषधि आयात

नेपालमा भारतका साथै स्वीजरल्याण्ड, बेलायत, बेल्जियमबाट पनि अर्बो रकमको औषधि आयात हुने गरेको छ । यी चार देश बाहेक चीन, बङ्गलादेश, नेदरल्याण्ड, अमेरिका, जर्मनीबाट पनि वार्षिक करोडौं रकमको आयात हुने...

६ वर्ष अगाडि

अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द

काठमाण्डौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको श्रम स्वीकृती अनिश्चितकालका लागि बन्द गरेको छ । विश्वव्यापी रुपमा कारोना भाइरसको संक्रमण बढ्दै गएको कारण्मा नेपाली श्रमिकको श्रम स्वीकृति बन्द...

६ वर्ष अगाडि

सातै प्रदेशमा आईसीयू र आइसोलेसन सहितको पूर्वाधार निर्माण गर्ने सरकारको तयारी

बिहिबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा पनि १/१ वटा आईसीयू र आइसोलेसन कक्षसहितको पूर्वाधार निर्माण...

६ वर्ष अगाडि

वैदेशिक सहयता बढ्यो, सात महिनामा १३ अर्ब ४९ करोड अनुदान

अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिदृष्य अनुसार चालू आवको माघसम्ममा १३ अर्ब ४९ करोड वैदेशिक सहयता अनुदान प्राप्त गरेको छ ।

६ वर्ष अगाडि

११ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार

नेपालको कुल सार्वजनिक ऋणको आकार ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने...

६ वर्ष अगाडि

रोजगार संयोजकको करार सम्झौता थप गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई रोजगार संयोजकको करार सम्झौता थप गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकाल्दै फागुन २५ गते करार...

६ वर्ष अगाडि

ज्याक मा बने एशियाका धनी, बिनोद चौधरीको सम्पत्ति घट्यो

काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ । अब एशियाका सबैभन्दा धनी व्यत्ति, चिनियाँ व्यवसायी अलिबाबा ग्रुप...

६ वर्ष अगाडि
1 643 644 645 646 647 777