अर्थतन्त्र

परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता, लगानी बढाउन आग्रह

काठमाडौं, २३ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायत राजदूत निकोल पोलिटबीच भेटवार्ता भएको छ । बुधबार परिसंघको सचिवालयमा भेटवार्तामा बेलायत राजदूत समक्ष लगानी बढाउन...

६ वर्ष अगाडि

८ सय ४१ भूकम्पपीडित थपिए, गुनासो सम्बोधनमा चित्त नबुझे अझै विकल्प

दोस्रो चरणको छुट तथा पुनः जाँच सर्भेक्षणअन्तर्गत १ लाख ८९ हजार गुनासो संकलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इन्जिनियरहरुले विश्लेषण गर्ने काम जारी छ । विश्लेषण सकिएपछि...

६ वर्ष अगाडि

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च

काठमाडौं, २३ पुस । कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै...

६ वर्ष अगाडि

नायब सुब्बा पदका लागि दरखास्त आह्वान

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको...

६ वर्ष अगाडि

महिला उद्यमीले पाए १ अर्ब ५ करोड सहुलियत कर्जा

वाणिज्य बैंकले मात्रै १ हजार ६ सय ६० महिला ऋणीलाई १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । विकास बैंकबाट पनि कात्तिक मसान्तसम्ममा १३ ऋणीलाई १...

६ वर्ष अगाडि

कृषि तथा पशुपन्छी कर्जामा ३९ अर्ब लगानी

सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ३९...

६ वर्ष अगाडि

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमै उपयुक्त छ ,क्षति कम गर्ने उपाय खोजौंः साझा पार्टी

काठमाडौं, २१ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हालको ठाउँ नै उपयुक्त भएको साझा पार्टीले बताएको छ । सोमवार एक दस्तावेज प्रस्तुत गर्दै पार्टीले विमानस्थल निर्माणको लागि हालको प्रस्तावित...

६ वर्ष अगाडि

खरको छाना विस्थापित अभियान सुरु, २०३० सम्म गरिबी निर्मुल

नेपालमा १८ प्रतिशत गरिबी रहेकोले सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको बताउँदै जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको जानाकारी दिईन् ।

६ वर्ष अगाडि

४ हजार ३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

काठमाडौं, २० पुस । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको...

६ वर्ष अगाडि

सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून

शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

६ वर्ष अगाडि
1 660 661 662 663 664 777