‘गरिबी निवारणमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण’: विश्व बैंक
नेपालको गरिबी निवारणमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका खेलेको तथ्यांकले देखाएकाे छ। विश्व बैंकका अनुसार नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन्।
‘मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएको छ, अर्थतन्त्र चलायमान गराउँछ’-अर्थमन्त्री
अर्थमन्त्री डा. महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले पूँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे।
७ महिनामा विकास बजेट खर्च २१ प्रतिशत मात्र, आम्दानी लक्ष्य भने...
चालु आर्थिक वर्ष २०८०/८१ को ७ औं महिना (साउन-माघ) पूरा भएको छ । यसअविधमा विकास (पूँजीगत) खर्च भने करिब २१.४ प्रतिशत मात्रै छ । सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पूँजीगत खर्चको लक्ष्य लिएको थियो ।
सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै रिलायन्स
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?
आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्याउने छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।
चन्द्रगिरि हिल्सको वित्तीय अवस्थामा उल्लेख्य सुधार
पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४१.६६ प्रतिशतले बढेर ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यस्तै, अन्य आम्दानी ५१.०२ प्रतिशतले बढेर ४४ लाख रुपैयाँ पुगेको छ ।
वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्त नीतिले निर्देशित गरेका कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आइतबार राजधानीमा आयोजित ‘प्रि मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरिने जनाएका हुन् ।
गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।
‘अर्थतन्त्र चलायमान-आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’
सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् ।
































