अर्थतन्त्र

अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लागेका...

७ वर्ष अगाडि

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा

काठमाडौं, १९ कात्तिक । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धिन स्टडी एडिलेड, दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्रतियोगिता शुरु गरेको छ ।...

७ वर्ष अगाडि

दराजले विगेस्ट सेल डे ११ः११ मनाउँदै, ३ लाख भन्दा बढी उत्पादनहरुमा बिशेष छुट

काठमाडौं, १९ कात्तिक । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा...

७ वर्ष अगाडि

नेपालमा कृषि व्यावसायीकरणका लागि एडीबीको साढे ५ अर्ब ऋण

‘एडिबीको सहयोगले यी क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ'।

७ वर्ष अगाडि

भक्तपुरको वडा-वडामा निःशुल्क जिमखाना

व्यायमशालामा साइक्लिङ, वाकिङ, मकिजम्प लगायत शारीरिक अभ्यास गर्न चाहिने सामग्री सामग्रीहरु रहेका छन् । एकातिर स्वस्थ रहने अर्कातिर शुल्कतिर नपर्ने कारण नगरपालिकाको शारीरिक व्यायामशालामा दिनहुँ भिड लाग्ने गरेको छ ।

७ वर्ष अगाडि

मेलम्चीको पानी वितरणका लागि चोक-चोकमा ‘क्रसिङ’ निर्माण गरिने

काठमाडौं, १८ कात्तिक । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्कोतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक...

७ वर्ष अगाडि

गैँडाछाप सिमेन्टको मूल्य घट्यो,प्रतिबोरा कति ?

गाईघाट, १७ कात्तिक । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य...

७ वर्ष अगाडि

‘बेल्ट एण्ड रोड’ कार्यक्रमसँग जोडिएका छिमेकी मुलुकमा गर्‍यो चीनले १० अर्ब डलर लगानी

काठमाडौं १७ कात्तिक । ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका देशहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले...

७ वर्ष अगाडि

अब नेपालमै सुरुङ इञ्जिनीयरिङमा स्नातकोत्तर गर्न सकिने

पोखरा, १६ कात्तिक । अब नेपालमै चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने भएको छ । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा पहिलोपटक चट्टान तथा सुरुङ...

७ वर्ष अगाडि

यूएईमा रोजगारी अझ सहज बनाउने प्रयास, संयुक्त कार्य समूहको बैठक बस्दै

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायत प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

७ वर्ष अगाडि
1 684 685 686 687 688 776