काठमाडौँ, १२ साउन । अन्तर्राष्ट्रिय परामर्श सेवा दिने विश्वव्यापी संस्था आईडीपी एजुकेसनले अस्ट्रेलियामा उच्च शिक्षा पढ्न गएका ८ नेपाली योग्य र महत्वाकांक्षी बिद्यार्थीहरुलाई अस्ट्रेलियन डलर ५००० को छात्रवृति प्रदान गरेको...
काठमाडाैं, १२ साउन । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला...
पाल्पा, ११ साउन । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण गरिएको छ । पाल्पा जिल्लामै सबैभन्दा...
काठमाडौं, ११ साउन । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निर्माणको काम पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक...
काठमाडौं, १० साउन । सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा गेमस्टल, चार वटा खाजा स्टलसहित केसीसी एक्जिबिट–२०१९ शुक्रबार शुरु भएको छ । ‘निपुण विचार,...
–जितेन्द्र खनाल काठमाडौं, १० साउन । उद्योगहरुमा हुने प्रत्यक्ष वैदेशिक लगानी ठूलो मात्रामा घटेको तथ्यांक सार्वजनिक भएको छ । उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७५/७६...
काठमाडौं, १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ । रु चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले रु छ...
काठमाडौं, १० साउन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुसार बर्षा पछिको बाढी र पहिरोको कारण देशभर एक अर्ब भन्दा धेरै रकमको क्षति भएृको छ । मनसुनपछिको विपद्का कारण...
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सामान्य मात्रै रहेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ । चेम्बरले बिहीबार एक विज्ञप्ती...
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले नेपाल सरकारले लक्ष्य गरेको ८.५% को आर्थिक वृद्धिलाई सघाउ पुराउने आधार निमार्ण भएको नेपाल...
© 2026 Cloud Patrika. All Rights Reserved.