अर्थतन्त्र

अन्तर प्रदेश वित्त परिषद् बैठक, कागजमा सिमित आयोजना फाल्ने या राख्ने जिम्मा तल्ला सरकारलाई

काठमाडौं, २८ चैत । लामो समयदेखि कागजमा सिमित आयोजनालाई निरन्तरता दिने या रद्द गर्ने अधिकार तल्ला सरकारले पाउने भएका छन् । बिहीबार काठमाडौंमा बसेको अन्तर सरकारी वित्त परिषद् बैठकमा रुग्ण अवस्थामा रहेका,...

८ वर्ष अगाडि

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम, १३ जिल्लाका १७ महिला समूह, प्रत्येक संस्थालाई साढे ६ लाख

काठमाडौं, २८ चैत । सरकारले मानव विकास सूचकांकमा पछि परेका ३० जिल्ला छनोट गरी चालु आव २०७५÷७६ बाट राष्टपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम कार्यान्वयन थालेको छ । पहिलो चरणमा...

८ वर्ष अगाडि

गेट कलेजमा छात्रालाई शतप्रतिशत छात्रवृत्ति

काठमाडौं, २७ चैत । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिला सहभागिता बढाउन पहल थालेको छ । कलेजमा अब छात्राले शतप्रतिशत छात्रवृत्ति प्राप्त...

८ वर्ष अगाडि

यस्तो छ सतिश कुमार मोर नेतृत्वमा सिएनआईको नयाँ कार्यसमिति

काठमाडौं, २६ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा यही चैत्र २५ गते विभिन्न निर्णयहरु सहित सम्पन्न भएको छ । ‘कानुनी सुधार: समृद्धिको आधार’ नारा सहित...

८ वर्ष अगाडि

साँढे तीन करोडमा बन्यो भूकम्पले भत्काएको साँखु प्रहरी कार्यालय

काठमाडौं, २६ चैत । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् । प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३...

८ वर्ष अगाडि

नेपालमा निर्धक्क भएर लगानी गर्न फ्रान्सेली उद्यमीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक सम्पुर्ण सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । नेपाली र फ्रान्सका उद्यमी व्यवसायीहरु बीच नेपालमा संयुक्त...

८ वर्ष अगाडि

शिक्षा र प्रविधिमा लगानी गरी पाँच दशकमै सुपरपावर बन्यो दक्षिण कोरिया

आज दक्षिण कोरियालाई विश्वकै ठूलो अर्थतन्त्रमध्ये एक मानिन्छ । अर्थतन्त्रको हिसाबले दक्षिण कोरिया एसियाको चौथो र विश्वको ११ औं स्थानमा रहेको छ । तर, विश्वव्यापी बजारमा यसको प्रभाव अझै ठूलो...

८ वर्ष अगाडि

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको झण्डा सगरमाथा चुचुरोमा फहराइदै

काठमाडौं, २६ चैत । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को झण्डा सगरमाथा चुचुरोमा लगिने भएको छ । आइकाओ संसारभरका हवाई उडान सम्बन्धी हरेक गतिविधिको नियमन गर्ने अन्तराष्ट्रिय निकाय हो । यस...

८ वर्ष अगाडि

उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ । नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै बिजुली दिने तयारी थालिएको प्राधिकरणका...

८ वर्ष अगाडि

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै

काठमाडौ, २४ चैत । ताइवानी ब्यापारिक प्रतिनिधिमण्डल अगामी साता नेपाल आउने भएको छ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिल (तेइत्रा)को नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको हो ।...

८ वर्ष अगाडि
1 … 810 811 812 813 814 … 824