अर्थतन्त्र

महासंघले दियो पूर्वअध्यक्षलाई विभिन्‍न जिम्मेवारी, कसले के पाए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षलाई समेत विभिन्‍न कामको जिम्मेवारी दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले बिहीबार एक समारोहकाबीच पूर्वअध्यक्षलाई जिम्मेवारी दिएका हुन् । जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्दै...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

पुनःनिर्माण सकेर विपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।

६ वर्ष अगाडि

नेपालमा भ्रष्टाचार बढ्यो, विश्व सूचकांकको ११७ औँ स्थानमा

नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ ।

६ वर्ष अगाडि

निर्माण व्यवसायीको ट्रक र डिष्ट्रिब्युटर मेसिनमा आगजनी गर्नेलाई कडा कारबाही गर्न महासंघको माग

सियारी गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि ५० लाख भन्दा बढीको क्षति भएको महासंघले जनाइएको छ ।

६ वर्ष अगाडि

मोबाइलको माग बढ्यो, ६ महिनामा ३६ लाख ६४ हजार सेट आयात

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक (साउनदेखि पुस) सम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको छ।

६ वर्ष अगाडि

यस्तो बन्यो काठमाडौं तराई मधेश द्रुतमार्ग, एक वर्षमा ११ प्रतिशत प्रगति

प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ सय रुपैयाँ निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण प्रक्रिया अगाडि बढ्यो

सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले दुई वटा परियोजना निर्माण गरिने छ। साथै दुबै ठाउँमा २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका...

६ वर्ष अगाडि

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

काठमाडौं, १३ माघ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको जनाएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको...

६ वर्ष अगाडि
1 … 576 577 578 579 580 … 818