अर्थतन्त्र

भट्टले गरे पदबहाली, लगानी बोर्डकै भावनाअनुसार काम गर्ने प्रतिवद्धता

लगानी बोर्ड नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदबहाली गरेका छन् ।

६ वर्ष अगाडि

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाको फाइदा जाँच्न ‘लोन बेनिफिट क्यालकुलेटर’

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट...

६ वर्ष अगाडि

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल भट्ट

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि सो पद खाली रहेको थियो।

६ वर्ष अगाडि

मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली- दूतावास

गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

६ वर्ष अगाडि

विद्युत् प्राधिकरणको वित्तीय र भौतिक प्रगति उत्साहजनक, १५ जिल्ला पूर्ण विद्युतीकरण

गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो ।

६ वर्ष अगाडि

नेपालमा विकशित देशको भन्दा विषादीको प्रयोग कम, स्वास्थ्यमा असर बढी

नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको तथ्यांकमा उल्लेख छ । खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ ।

६ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।

६ वर्ष अगाडि

वैदेशिक ऋण तिर्ने म्याद सार्ने प्रयासमा नेपाल, कति छ ऋण ?

दाता राष्ट्रहरु सहमत नजिक पुगेपनि उनीहरुले सकारात्मक प्रतिक्रिया नदिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । नेपालले जापान, भारत, चीन, दक्षिण कोरिया, सयुक्त राज्य अमेरिका लगायत राष्ट्रबाट ऋण लिएको छ।

६ वर्ष अगाडि

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ४६ पैसा तथा बिक्री १ सय ४१...

६ वर्ष अगाडि

कृषि प्रधानदेश झन परनिर्भरतातर्फ: वार्षिक ७ करोड बढीको कोदो आयात

मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५-०७६ मा ८ करोड ३ लाख रुपियाँ बराबरको कोदो आयात भएको थियो...

६ वर्ष अगाडि
1 … 637 638 639 640 641 … 817