अर्थतन्त्र

एडीबीकाे बैठकमा भाग लिन फिजी जाँदै अर्थमन्त्री खतिवडा

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार बेलुका फिजी जाँदैछन् । मे २ देखि ५...

७ वर्ष अगाडि

देशभर १ लाख ६ हजार गैरसरकारी संस्था, अधिकांश अपारदर्शी

काठमाडौं, १७ वैशाख । देशमा भ्रष्टाचार, अनियमिता, अभाव, गरिबी रह्यो भन्दै त्यसको खबरदारीमा खुलेका अधिकांश गैरसरकारी संस्थाको कारोवार अपारदर्शी पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार आव २०७४/७५ को...

७ वर्ष अगाडि

इन्टरनेटबाटै आमसञ्चार र पत्रकारितामा स्नातक/स्नातकाेत्तर पढ्न सकिने

काठमाडौं, १६ वैशाख । नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका...

७ वर्ष अगाडि

‘नेपालले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायसँग सम्बन्धित नीतिमा सुधार गरेकाे छ’

काठमाडाैं, १६ वैशाख । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र चीन बीच केही वर्ष यता विकास हुँदै गएको आपसी सम्बन्धले दुबै देशका निजी क्षेत्र बीच समझदारी भइ...

७ वर्ष अगाडि

पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रीपरिषदको स्विकृतिको लागि पेश गरिने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष के.पी.शर्मा ओलीको...

७ वर्ष अगाडि

चिनियाँ उद्योगीलाई चन्द्र ढकालले भने– नेपालमा लगानीको उपयुक्त मौका यही हो

काठमाडौं, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण टोलीमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले नेपालमा अहिले लगानीको लागि उपयुक्त समय भएको...

७ वर्ष अगाडि

रोजगारीका सूचकः प्रदेश नं. ३ उत्कृष्ट, सुदूरपश्चिम कमजोर

काठमाडौं, १५ बैशाख । प्रदेश नं.३ रोजगारी सिर्जनामा अरु प्रदेशभन्दा अगाडि देखिएको छ । यहाँ श्रमशक्ति सहभागिता दर ४७.१ प्रतिशत छ भने जनसंख्यामा रोजगारीको अनुपात ४३.८ प्रतिशत रहेको छ ।...

७ वर्ष अगाडि

चैतमा मुद्रास्फीति साढे ४ प्रतिशत

काठमाडौं १५, वैशाख । चालू आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति (मूल्यवृद्धिदर) वृद्धिदर साढे ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ५.३ प्रतिशत थियो । ०७४ चैतको...

७ वर्ष अगाडि

चिनीको आयातमा असार मसान्तसम्म रोक

काठमाडौं, १५ वैशाख । सरकारले चिनीको आयातमा लगाइरहेको परिमाणात्मक बन्देजको अवधि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनीको आयातमा लगाइएको परिमाणत्मक बन्देज आगामी असार मसान्त अर्थातः चालु...

७ वर्ष अगाडि

खुलामञ्चमा डोजर चल्यो, जलेश्वरका ४० सटर ध्वस्त

काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काएको छ । खुलामञ्चमा रहेको बसपार्कमा बनाइएका ४० सटरमा महानगरपालिकाले शनिबार दिउँसो डोजर चलाएको हो । डोजरले टहरा भत्काउँदै गर्दा सटरका...

७ वर्ष अगाडि
1 788 789 790 791 792 808