कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १०.४५ प्रतिशतले बढेकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा कायम गरेको छ।
काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आजदेखि शैक्षिक संस्थामा बिदा दिइएको छ। आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन्। गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म...
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो ।
एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २०...
इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक व्यापार खुम्चिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत बर्षको सोही अवधिको तुलनामा असोज मसान्तसम्म आयात र निर्यात दुबै खुम्चिएको हो...
तथ्यांक अनुसार असोजसम्ममा संघीय सरकारले पुँजीगत खर्च १९ अर्ब ६८ करोड खर्च गरेको हाे।
नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये गत वर्ष असारमा नेपाल राष्ट्र बैंकमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ०१ अर्ब ६० करोड पुगेको...
© 2026 Cloud Patrika. All Rights Reserved.