अर्थतन्त्र

भारतबाट भित्रने तरकारी र फलफूलमा रोक, स्थानीयलाई प्राथामिकता

कञ्चनपुरबासीको तरकारी खेर गइरहेकोले स्थानिय तरकारी बजारमा बिक्री वितरणमा सहजीकरणको लागि शुक्रबार राती १२ बजेदेखि लागूहुने गरि तरकारी र फलफूलको आयत बन्द गरिएको छ ।

७ वर्ष अगाडि

ऋणको आकार बढ्यो, नेपालीको थाप्लोमा भार थपिँदै

मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ। मुख्यतः नेपालको आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र प्रत्येका व्यक्तिबाट असुल्ने कर हो।

७ वर्ष अगाडि

विद्युत् महसुलमा छुट : आत्मनिर्भरताको बाटोमा ऊर्जाको फड्को

काठमाडौं, २७ चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युतलाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा...

७ वर्ष अगाडि

कुखुरा व्यवसायीलाई दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै...

७ वर्ष अगाडि

चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो...

७ वर्ष अगाडि

अवैतनिक वाणिज्यदूतको नीलो प्लेट खोसियो, एकको गल्तीको सजाय सबैलाई

अवैतनिक वाणिज्यदूतहरुले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन नपाउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो ।

७ वर्ष अगाडि

कोरोना नियन्त्रण कोषमा दुई अर्ब जुट्यो

कोषमा नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट ११ लाख ६९ हजार ५७५ सङ्कलन भएको छ। कोषमा गत सोमबारसम्म एक अर्ब ८३ करोड ७७ लाख...

७ वर्ष अगाडि

अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ...

७ वर्ष अगाडि

कोरोना रोकथाम कोषमा महालेखापरीक्षकको कार्यालयबाट २४ लाख सहयोग

काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार २४ लाख ३४ हजार ६ सय ४६ रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा महालेखापरीक्षक टंकमणि शर्मा...

७ वर्ष अगाडि

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

७ वर्ष अगाडि
1 … 683 684 685 686 687 … 824