दमौली, १० पुस । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६/७७ का लागि रु १८ करोड ६१ लाख बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानवापत...
काठमाडौं, १० पुस । औद्योगिक वातावरण निर्माण गर्न सरकारले नेपाल उद्योग परिसंघसँग सहकार्य गर्ने भएको छ। बुधबार परिसंघमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीका...
काठमाडौं, ९ पुस । पैसाकै कारण जनमैत्रीमा आएका विद्यार्थीहरु फर्किनु नपर्ने कुरा जनमैत्री बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले बताएका छन् । जनमैत्री क्याम्पसले क्यूएए (क्वालिटि असुरेन्सी एण्ड एक्रेडिटेशन) प्रमाणपत्र...
प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जामा वाणिज्य बैंकहरूले राहत पाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार अब वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।...
ललितपुर, ९ पुस । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको नगरकार्यपालिकाको निर्णय अनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो। महानगरको व्यवस्थापन र...
अब व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा हायर पर्चेजलगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भक्तानी-आम्दानीको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने भएको छ ।
गृहको निर्देशनमा छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि कारबाही साथै राज्यबाट प्रवाह हुने सेवा सुविधा, वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा रोक्का गर्न समेत भनिएको छ ।
काठमाडौं, ७ मंसिर । काठमाडौंको कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार विश्वविद्यालय अनुदान आयोग भक्तपुरमा आयोजित एक समारोहका बिच...
काठमाडौं,७ पुस । विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले...
काठमाडौं, ७ पुस । ओपीसी सिमेन्टमा पुरानै गुणस्तरको मात्रा कायम राख्न प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । गुणस्तर विभागले गत ८ असारमा सिमेन्टमा राखिने रासायनिक पदार्थको...
© 2026 Cloud Patrika. All Rights Reserved.