अर्थतन्त्र

सरकारी जलविद्युत कम्पनीलाई सेयर तथा डिबेञ्चर निष्काशनको बाटो खुल्यो

क्लाउडपत्रिका काठमाडौं, ६ फागुन । सरकारको संरक्षकत्वमा सञ्चालित जलविद्युत आयोजनालाई रकम संकलनका लागि नेपाल धितोपत्र बोर्डले विशेष नीतिगत व्यवस्था गरेको छ । सरकारले आफ्नो संरक्षकत्वमा जलविद्युत विकासमा आम सर्वसाधारण नेपालीलाई...

८ वर्ष अगाडि

नेपाली वस्तुको प्रयोग बढाउन अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

क्लाउडपत्रिका काठमाडौं, ५ फागुन । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने...

८ वर्ष अगाडि

विकासका पूर्वाधार पु-याएर डोल्पालाई सुगम बनाइनेछ: प्रम ओली

क्लाउडपत्रिका काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् । डोल्पो समाजले सनिवार राजधानीमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन...

८ वर्ष अगाडि

वित्तिय विश्लेषकहरुको संस्था स्थापना, लगानीको वातावरण बन्दैछः गर्भनर

क्लाउडपत्रिका काठमाण्डौ, ४ फागुन । नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाको रुपमा एशोसियशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको  औपचारिक उद्घाटन भएको छ । वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी ...

८ वर्ष अगाडि

धेरै ब्याज लिन प्रधानमन्त्रीले नै सुझाए पछि

उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुहोस्, ब्याजदरमा लचिलो हुनुहोस्: प्रम ओली क्लाउडपत्रिका काठमाडौ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिलासी वस्तुमा लगानी कम गर्न र धेरै ब्याज लिन सुझाएका छन्...

८ वर्ष अगाडि

आयोजनाको पूर्वतयारी साउन १ गते भित्रै सक्न आयोगको सुझाव

क्लाउडपत्रिका काठमाडौं, ४ फागुन । र्वजनिक खर्च पुनरावलोकन आयोगले आयोजनाको पूर्वतयारी साउन १ गते भित्रै सम्पन्न गरी नयाँ आर्थिक वर्षबाट कार्यान्वयन थाल्नुपर्ने सुझाव दिएको छ । खासगरी आयोजना कार्यानवयन तथा...

८ वर्ष अगाडि

उद्यमशीलता सम्मेलन भोलि, स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने

क्लाउडपत्रिका काठमाडौं, १ फागुन । विहीबार आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने आयोजकले बताएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले स्थानीय...

८ वर्ष अगाडि

इन्भेष्टमेन्ट प्रोफेसनलको उद्घाटन, सिएफएको सम्मेलन आगामी शुक्रबार

क्लाउडपत्रिका काठमाडौं, २९ माघ । नेपालका समग्र वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ । सो संस्थाको औपचारिक उद्घाटन तथा क्रियाशिल चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको सम्मेलन...

८ वर्ष अगाडि

निर्यातमा नगद फिर्ताको सीमा पाँच प्रतिशत पुग्यो, कुन वस्तुमा पाइन्छ अनुदान ? हेर्नुस सूची

क्लाउडपत्रिका काठमाडौं, २९ माघ । अब उद्योगी व्यवसायीले स्वदेशी सामान निर्यात गरेबापत पाँच प्रतिशत सम्म नगद फिर्ता अनुदान पाउने भएका छन् । यो व्यवस्था कार्यान्वयनका लागि सोमबार नेपाल राष्ट्र बैंकले...

८ वर्ष अगाडि

नवीकरणीय उर्जासम्बन्धी आयोजनाले पाउँछन विदेशी मुद्रामै ऋण

क्लाउडपत्रिका काठमाडौं, २९ माघ । जलविद्युत, सौर्य र वायु उर्जा सँग सम्बन्धित आयोजनाले विदेशी मुद्रामै ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले सोमबारदेखि यस्तो व्यवस्था गरेको हो । यसअघि...

८ वर्ष अगाडि
1 … 819 820 821 822 823 824