नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मिलेर नै सुधार हुने बताएका छन् ।
उनले भने, ‘अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ। यसमा राजनीतीकरण गरेर देशमा फाइदा हुँदैन।’ उनले व्यवसायी र जनतालाई हतोत्साहित गर्ने खालको प्रचारबाजी भइरहेको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई राजश्वको स्रोतको रूपमा मात्रै हेर्ने गरेको बताएका छन् ।
यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको हो।
नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै उप- प्राध्यापकदेखि भान्छेसम्म माग गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थलगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न...
प्रमुख प्रतिपक्ष नेकपा एमालेका तीन पूर्व अर्थमन्त्रीहरुले अराजक अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको टिप्पणी गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.