सातै प्रदेशमा आईसीयू र आइसोलेसन सहितको पूर्वाधार निर्माण गर्ने सरकारको तयारी
बिहिबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा पनि १/१ वटा आईसीयू र आइसोलेसन कक्षसहितको पूर्वाधार निर्माण गर्नुपर्ने निर्णय गरेको हो ।
वैदेशिक सहयता बढ्यो, सात महिनामा १३ अर्ब ४९ करोड अनुदान
अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिदृष्य अनुसार चालू आवको माघसम्ममा १३ अर्ब ४९ करोड वैदेशिक सहयता अनुदान प्राप्त गरेको छ ।
११ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार
नेपालको कुल सार्वजनिक ऋणको आकार ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने बाह्य ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
रोजगार संयोजकको करार सम्झौता थप गर्न स्थानीय तहलाई निर्देशन
काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई रोजगार संयोजकको करार सम्झौता थप गर्न निर्देशन दिएको छ...
ज्याक मा बने एशियाका धनी, बिनोद चौधरीको सम्पत्ति घट्यो
काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ ।
अब एशियाका सबैभन्दा...
निजी आवास पुनर्निर्माणको अनुदान बुझ्ने समयसीमा थप
माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।
कतारको लागि श्रम स्वीकृति बन्द
काठमाडौं । सरकारले कतारको लागि श्रम स्वीकृति दिने कार्य बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै कतारले नेपाल सहित १४ देशका...
आगलागीले दोधारा चाँदनीका एक किसानको उखुखेती नष्ट
दोधारा, २६ फागुन । माहाकालीमा एक किसानको ७ कट्टा जग्गामा रहेको उखुखेतीमा आगलागी हुँदा उखु जलेर नष्ट भएको छ ।
माहाकालीमा एक किसानको...
चिलिमेका तीन आयोजनाको विद्युत् खेर जाने जोखिम बढेपछि …
काठमाडौं, २६ फागुन । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई...
कुन क्षेत्रमा महिलाको सहभागिता कति, ३० प्रतिशत म्यानेजर
महिलाको सहभागिता खासगरी साना र घरेलु उद्योग बढि मात्रामा रहेको देखिन्छ । ठूलाठूला उद्योगमा महिला सहभागिता नगन्य रुपमा नै रहेको पाइन्छ । सञ्चालनमा रहेको विभिन्न व्यवसायी प्रतिष्ठानमध्ये २९.६१ प्रतिशतमा महिला म्यानेजर छन्।