कर्मचारीले किन छोड्छन् जागिर,६० प्रतिशत कामदारमा हृदयाघातको सम्भावना !

१ लाख भन्दा बढी कार्यरत अमेरिकी कामदारहरूमा गरिएको एक सर्वेक्षणले अनुसार कर्मचारीहरुले आफ्नो जागिर छोड्नु भनेको नराम्रो मालिक वा म्यानेजर हो । कामदार जसले स्वेच्छाले आफ्नो काम छोडे भने मालिकका कारण नै हुने गरेको सर्वेक्षले देखाएको छ ।

विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर,यसरी बन्छ इमल्सन

काठमाडौं, १२ मंसिर । काठमाडौं । अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक...

भुकम्प पिडितलाई शर्तसहित मौका, पहिलो र दोस्रो किस्ता लिने समय थप

प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीहरुलाई मध्य नजर गर्दै समय थप गरेको हो ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छः उपाध्यक्ष ढकाल

काठमाडौँ, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना...

वार्षिक १ अर्ब ६ करोडको व्हिस्की खान्छन् नेपाली, कुन देशबाट...

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ ।

नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक सम्पन्न

काठमाडौं,११ मंसिर । नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक मंगलबार काठमाडौमा सम्पन्न भएको छ । बैठकमा मञ्चका माध्यममार्फत धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको...

मेडिकल कलेज र सरकारबीच सहमति, अतिरिक्त शुल्क समायोजन प्रक्रिया आजैदेखि

चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।

मारुती सुजुकी ‘अल्टो’को रेकर्ड ब्रेक व्यापार, १९ वर्षमा ३८ लाख कार...

मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।

सिमेन्टमा नेपाल आत्मनिर्भर,९५ प्रतिशत माग नेपाली उद्योगबाट

नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् ।

रसुवागढी भन्सारबाट २४ अर्ब राजश्व संकलन

रसुवा, १० मंसिर । रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ। विसं २०७२ मंसिर १५ देखि २०७६ मंसिर...