१४ सय महिलाले पाए उद्यमशिल कर्जा, ९२ करोड ७ लाख रुपैयाँ...

गत असोजसम्म करिब १४ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् ।

सिप सिकेर आत्मनिर्भर बन्न चाहानुहुन्छ ? निःशुल्क तालिमको अवसर (सूचना...

काठमाडौं । राष्ट्रिय लघु घरेलु तथा प्रशिक्षक केन्द्रले निशुल्क तालिम दिने भएको छ । प्रशिक्षक केन्द्रले सिलाइ कटाइदेखि ब्यूटिसीयन एडभान्ससम्म २० किसिमका...

युवालाई ५ कराेडसम्म सहुलियत कर्जा, विदेशबाट फर्केका सबैले पाउने

काठमाडौं, ६ मंसिर । युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि-२०७५’ संशोधन गरिएको छ । राष्ट्रिय युवा परिषद्को...

मूल्य वृद्धि एक वर्षमै दोब्बर,काठमाडौंमा धेरै महँगी

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ ।

देउसी-भैलोबाट सकंलित रकमले विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री

काठमाडौं । जिपि कोईराला अध्ययन केन्द्रले देउसी भैलो कार्यक्रमबाट सकंलित रकम तादि गाँउपालिका १ उर्लेनीमा रहेको गगांदेवी प्राबि,सुन्दरादेवी माबि,मगंलेश्वरी प्राबिमा कम्प्युटर,शैक्षिक तथा खेलकुद सामाग्री...

‘राजस्व परिचालनमा सरकार र निजी क्षेत्र सँगसँगै रहनु पर्छ,सहुलियत मात्रै...

काठमाडौं,६ मंसिर । राजस्व अधिकारीहरुले कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा...

नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति: विश्व बैंक

काठमाडौं, ५ मंसिर । विश्व बैंकले नेपालमा विद्युत पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति भएको जनाएको छ । विश्व बैंकले सयमध्ये ९५ घरधुरी विद्युतको पहुँचमा रहेको...

अर्थतन्त्र सुधारोन्मुख : रेमिट्यान्समा गिरावट,शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।

‘विकासको ब्रेकिङ प्वाईन्ट कृषि मन्त्रालय मैले रोजेको हुँ, लोभ र डरमा...

वामपन्थी आन्दोलनका प्रखर वक्ता र मार्क्सवादी चिन्तकका रुपमा चिनिएका घनश्याम भुसाल सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन, राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् ।

जलविद्युतमा लगानीका लागि आह्वान,स्वदेशी, विदेशी लगानीकर्ता सहभागि

निजी क्षेत्रको सहभागिताबिना उर्जा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै उनले जलविद्युत उत्पादनमा राम्रा, नराम्रा अनुभव रहेको यस क्षेत्रमा धेरै अवसर रहेकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।