सुनको भाउ बढ्यो, कति छ आज ?
काठमाडौं १५ कात्तिक । अघिल्लो दिनको तुलनामा सुनको भाउ पुनः उकालो लागेका छ । बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रवार तोलामा ७...
माथिल्लो त्रिशूली १ मा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।
चार जिल्लाका तीस हजार करदाता करको दायरामा
तनहुँ, १५ कात्तिक । आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् ।
तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त...
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप
ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।
सुनको मूल्य घट्यो
काठमाडौं १४ कात्तिक । सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको...
पर्यटकलाई होटलमा ३० प्रतिशत छुट !
काठमाडौं, १४ कात्तिक । होटल संघ नेपालले सन् २०२० मा आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ । देशभर रहेको तीन सय होटल,...
मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने
काठमाडौं, १४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ)...
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुआब्जा वितरणका लागि दोस्रो सूचना
नागढुंगा नौविसे सुरुङमार्ग निर्माण आयोजनाले धादिङतर्फ मुआब्जाका लागि गत बिहीबार दोस्रोपटक निवेदन पेस गर्न माग गरेको छ ।
दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने
निजगढ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई...
नयाँ काँचुली फेर्दे नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला
दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला जुन २०७२ वैशाख १२ को भूकम्पपछि थलिएको छ ।