विदेशी विनिमय सञ्चिति १० खर्ब ७८ अर्ब, ८ महिनाको आयात धान्न...
यो वर्षको पहिलो दुई महिनाको सञ्चितिले मुलुकलाई चाहिने ८.४ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
उकालो लाग्यो मूल्यवृद्धि: मसला र फलफूलमा उच्च
सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ ।
कतारको श्रम कानूनमा व्यापक सुधारः लाखौ आप्रवासी कामदार लाभान्वित हुने
काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका...
ऊर्जा सम्मेलन मंसिर ५ र ६ गते, नेपालबाट भारत—बङ्गलादेश विद्युत व्यापारबारे...
काठमाडौं, ६ कात्तिक । ‘ऊर्जा सम्मेलन २०१९’ मंसिर ५ गतेबाट काठमाडौंमा आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पानल) ले बुधवार काठमाडौंमा...
साना उद्योगको प्रवद्र्घन र विकास विना मुलुकको आर्थिक समृद्धि असम्भव
काठमाडौं, ६ कात्तिक । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका...
काठमाडौंमा स्कुलको छत खस्दा ३९ विद्यार्थी घाइते
काठमाडौं,६ कात्तिक । एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज...
घट्न थाल्यो तरकारीमा विषादी प्रयोग,महिनामा १/२ वटा तरकारीमा मात्रै विषादी
कालिमाटी तरकारी बजारमा आएका तरकारीहरुमा महिनामा १/२ वटा तरकारीमा मात्रै मापदण्ड विपरीत विषादी प्रयोग हुने गरेको पाईएको छ ।
‘भाइ मसला’ किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य
बजारमा तिहारको लागि आवश्यक मसला, झिलिमिली बत्ती, चाँदी, तामा, पित्तल लगायत विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ ।
पूर्वाधारमा निजी क्षेत्रको झण्डै ५ खर्ब लगानी, जलविद्युत र सिमेन्टमा धेरै
निर्माण, जलविद्युत, सिमेण्ट, यातायात तथा संचार, होटेल, शिक्षा, ठूला निर्माण, पर्यटन, स्वास्थ्य, सिंचाइलगायतमा गरी बैंक तथा वित्तीय संस्थाले गत असारसम्म ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी छ ।
जुम्लाबाट यो वर्ष छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात
–विजय रावत
काठमाडौं, ५ असोज । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ ।
विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड...