हालको यस विषम परिस्थितिमा समाज र मुलुकप्रति जिम्मेवार भइ न्युनतम व्यवसायिक आचारसंहिता भित्र रही आफ्नो व्यवसायिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई एनबीआईले आग्रह गरेको छ...
आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ ।
आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिएको विद्युत उत्पादन गर्न नसकेमा पनि हर्जना नलगाउन निर्देशन दिएको हो ।
काठमाडौं, २७ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा...
भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।
दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो...
काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।
केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याएको छ । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो...
निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो...
© 2026 Cloud Patrika. All Rights Reserved.