अर्थतन्त्र

बिजुली गाडीको अन्त:शुल्क घट्यो, महत्वपूर्ण करको दरमा फेरबदल

मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्त:शुल्क घटाउने निर्णय सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

६ वर्ष अगाडि

डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो ।

६ वर्ष अगाडि

देशभरका यी ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, कुन सामानमा कति रुपैयाँ छुट ?

उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लगायत ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन भएको सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनी इच्छुक

ठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनीले आवेदन दिएका छन् ।

६ वर्ष अगाडि

चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल...

६ वर्ष अगाडि

विषाक्त स्यानिटाइजरको बिगबिगीसँगै सरकारद्वारा उत्पादितको माग बढ्दो

औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो ।

६ वर्ष अगाडि

काठमाडौंबाट श्रम स्वीकृति बन्द

केही दिनभित्रै सबै कर्मचरीको पीसीआर परीक्षण गरिसकेपछि मात्रै सेवा सञ्चालन गर्ने तयारी विभागले थालेको छ ।

६ वर्ष अगाडि

चाडपर्वकै मुखमा जोखिम मोलेरै रोजगारीको लागि भारत जाने युवाको लर्को

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  । खासगरी सुदुरपश्चिमबाट धेरै जसो मानिस आयआर्जनका लागि भारत जान्छन् ।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

६ वर्ष अगाडि
1 584 585 586 587 588 783