कृषकलाई मल, बीउ र पेट्रोल घरघरमै

काठमाडौं, १० बैशाख । लकडाउनका कारण गाउँबाट बजारमा आउन नपाएका बागलुङका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ,...

वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

काठमाडौं । नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरले होम डेलिभरी सेवा प्रवाह गर्ने भएको छ । अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न...

मेडिकल सामग्री ल्याउन सेनाले गर्‍यो एक करोड ८४ लाख डलरमा...

नेपाली सेनाले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतको स्वास्थ्य सामग्री ल्याउनको लागि एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा सम्झौता गरेको हो ।

पञ्चकन्याका कर्मचारीले तिलोत्तमालाई दिए ५ लाख रुपैयाँ र १ हजार माक्स

पञ्चकन्या समूहको कोटिहवास्थित कारखानामा कार्यरत कर्मचारीले चैत महिनाको आफ्नो पारिश्रमिकबाट केही दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् ।

घरजग्गा धितोमै ६५.३ प्रतिशत कर्जा प्रवाह, कृषि उत्पादनमा सुस्त

चालू आर्थिक वर्षको आठ महिनाको नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६५.३ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषिमा १३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

कच्चा तेलको भाउ शताब्दीकै तल्लो विन्दुमा, नेपालमा कस्तो प्रभाव पर्ला ?

माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो। यसको प्रभाव अमेरिकी डलरमा परेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलर झनै बलियो हुन पुगेको छ ।

निर्यात बढ्यो, व्यापार घाटा ४.३ प्रतिशतले कमी

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३५.५ प्रतिशत र अन्य मुलुकतर्फ १.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १९.४ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

कोरोनाभन्दा भोकमरीको पीडा: नेपालीका लागि १९ लाख मेट्रिक टन धान...

हालको जनसङ्ख्यमा वृद्धि हुन गई झण्डै तीन करोड जनसङ्ख्या पुगेको विज्ञले अनुमान गरेका छन् । धान विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार तीन करोड जनताका लागि झण्डै ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । जनसङ्ख्याको वृद्धिलाई हेर्दा नेपालीका लागि करिब १९ लाख मेट्रिक टन धान अपुग देखिन्छ ।

‘विदेशमा नेपालीलाई समस्या पर्‍यो, यो नम्बरमा सम्पर्क गर्नुहोस्’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कुनै कामदारलाई अप्ठेरो परेको भए सम्बन्धित देशको दूतावासमा खबर गर्न र त्यहाँ सम्पर्क नभए नेपाल सरकारलाई खबर गर्न आग्रह गरेको छ ।