चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो । भियतनाम चाँहि तेस्रो ठूलो निर्यातकर्ता हो ।

अवैतनिक वाणिज्यदूतको नीलो प्लेट खोसियो, एकको गल्तीको सजाय सबैलाई

अवैतनिक वाणिज्यदूतहरुले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन नपाउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो ।

कोरोना नियन्त्रण कोषमा दुई अर्ब जुट्यो

कोषमा नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट ११ लाख ६९ हजार ५७५ सङ्कलन भएको छ। कोषमा गत सोमबारसम्म एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० सङ्कलन भएको थियो।

अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ...

कोरोना रोकथाम कोषमा महालेखापरीक्षकको कार्यालयबाट २४ लाख सहयोग

काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार २४ लाख ३४ हजार ६ सय ४६ रुपैयाँ सहयोग गरेको...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

राजधानीका ११ स्थानमा अस्थायी तरकारी बजार, खुद्रा र थोक दुवै कारोबार

कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।

मजदूरलाई राहत: १० पाथी मकै र १५ पाथी कोदो

काठमाडौं, २४ चैत । कोरोना भाइरस जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बागलुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका...

फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम...

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा हाल सम्ममा ९.१० प्रतिशत खर्च भएको छ ।

दाना अभाव देखाउँदै किसानले गरे कुखुरा नष्ट

नुवाकोट, २३ चैत । कारोना महामारीका कारण दाना अभाव देखाउँद व्यवसायीैले कुखुरा नष्ट गर्न थालेका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका...