साँढे तीन करोडमा बन्यो भूकम्पले भत्काएको साँखु प्रहरी कार्यालय
काठमाडौं, २६ चैत । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् ।
प्राधिकरणको ३ करोड...
नेपालमा निर्धक्क भएर लगानी गर्न फ्रान्सेली उद्यमीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक सम्पुर्ण सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाली र फ्रान्सका...
शिक्षा र प्रविधिमा लगानी गरी पाँच दशकमै सुपरपावर बन्यो दक्षिण कोरिया
आज दक्षिण कोरियालाई विश्वकै ठूलो अर्थतन्त्रमध्ये एक मानिन्छ । अर्थतन्त्रको हिसाबले दक्षिण कोरिया एसियाको चौथो र विश्वको ११ औं स्थानमा रहेको छ । तर,...
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको झण्डा सगरमाथा चुचुरोमा फहराइदै
काठमाडौं, २६ चैत । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को झण्डा सगरमाथा चुचुरोमा लगिने भएको छ ।
आइकाओ संसारभरका हवाई उडान सम्बन्धी हरेक गतिविधिको नियमन गर्ने...
उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य
काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ ।
नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै...
ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै
काठमाडौ, २४ चैत । ताइवानी ब्यापारिक प्रतिनिधिमण्डल अगामी साता नेपाल आउने भएको छ ।
ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिल (तेइत्रा)को नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल...
उद्योगमा जाने कर्जा बढ्यो, ३४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा
काठमाडौँ, २५ चैत । औद्योगिक क्षेत्रमा जाने बैंक कर्जाले निरन्तर वृद्धि पछ्याएको छ ।
गत आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा करीब...
चिनी उद्योगीसँग प्रधानमन्त्री ओली आक्रोशित, भनेः चिनी उद्योगीले ठगे
काठमाडौं, २५ चैत । सोमबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधाणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चिनी उद्योगीले आफूलाई झुक्याएको बताएका छन्...
सिएनआईको १६ औं साधारण सभा सम्पन्न, अध्यक्षमा सतिश कुमार मोर
काठमाडौं, २५ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंमा भएको साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा...
प्रिबजेट छलफलका लागि सांसद नै प्रदेश जाने
सात वटै प्रदेशमा अर्थ समितिले बजेटबारे सुझाव संकलन गर्ने
काठमाडौं, २५ चैत । प्रतिनिधिसभा, अर्थ समितिले बजेटबारे सरकारलाई ठोस निर्देशन दिन प्रिबजेट छलफल गर्ने...