काठमाडौं, २८ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माण...
कञ्चनपुरबासीको तरकारी खेर गइरहेकोले स्थानिय तरकारी बजारमा बिक्री वितरणमा सहजीकरणको लागि शुक्रबार राती १२ बजेदेखि लागूहुने गरि तरकारी र फलफूलको आयत बन्द गरिएको छ ।
मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ। मुख्यतः नेपालको आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र प्रत्येका व्यक्तिबाट असुल्ने कर हो।
काठमाडौं, २७ चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युतलाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा...
हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै...
विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो...
अवैतनिक वाणिज्यदूतहरुले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन नपाउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो ।
कोषमा नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट ११ लाख ६९ हजार ५७५ सङ्कलन भएको छ। कोषमा गत सोमबारसम्म एक अर्ब ८३ करोड ७७ लाख...
काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ...
काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार २४ लाख ३४ हजार ६ सय ४६ रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा महालेखापरीक्षक टंकमणि शर्मा...
© 2026 Cloud Patrika. All Rights Reserved.