काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई ५९ लाखको चेक...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२...
सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक लगाएको छ ।
काठमाडौं, १६ चैत । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले घोषणा...
नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ...
विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।
नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा...
उपचार कोषमा रकम यति दिन्छु भनी घोषणा गर्ने धेरै भए पनि निकै कमले मात्र जम्मा गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार दिउँसो सम्म १५ करोड ३१ लाख तीन...
अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी प्रयोगमा ८० देखि १ सय युनिट प्रयोग गर्ने प्राधिकरणले जनाएको छ। अब भने १५० युनिटसम्म खपत गर्दा २० प्रतिशत छुट हुनेछ।
बिहान,बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। कलकारखाना बन्द हुनुका साथै अधिकांस मानिसहरुले राजधानी...
© 2026 Cloud Patrika. All Rights Reserved.