अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा
बेइजिङ, २४ भदौ । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका...
अवैध क्रसर र खानी अनुगमनमै सीमित, दर्ता नगरी निर्वाधरूपमा सञ्चालन
–राजकुमार पराजुली
काभ्रे, २४ भदाै । जिल्लामा वर्षौंदेखि अवैधानिक ९मापदण्ड विपरीत०रुपमा सञ्चालन हुँदै आएका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे अनुगमन हुँदै...
बाढीबाट भत्किएको अरनिको राजमार्ग ७० प्रतिशत निर्माण सम्पन्न
काठमाडौं, २४ भदौ । सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको...
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनकाे उद्घाटन, दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना
काठमाडाैं, २४ भदाै । बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको...
पाइपलाइनको उद्घाटनसँगै घट्यो पेट्राेल, डिजेल र मट्टीतेलकाे मुल्य
काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले आज देखि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ ।
निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने...
प्रधानमन्त्री ओली र मोदीले एकैचोटी स्विच थिचेर पाइपलाईन उद्घाटन गर्ने
काठमाडौं, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त...
विर्तामोड नगरपालिकाको बजेट एक अर्ब १२ करोड
झापा, २३ भदाै । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक...
डेढ दशकपछि काठमाडौंमा ‘बिजुली बस’, भाडा २० प्रतिशत सस्तो
–जितेन्द्र खनाल
काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले भित्र्याएका विद्युतीय बस सोमबारदेखि काठमाडौंको सडकमा गुड्न थालेका छन् ।
बसको भाडा पनि अन्य सार्वजनिक बस...
सुन्दर यातायातले देशभर ५० बस र ५०० विद्युतीय ट्याक्सी चलाउने
काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले एकैपटक विद्युतबाट चल्ने ५० वटा बस र ५०० ट्याक्सी ल्याएर देशभर चलाउने जानकारी दिएको छ ।
उक्त कम्पनीले...
दशैं अघि बनेपा महाेत्सव हुने, के के छन् त आकर्षण ?
काठमाडाैं, २३ भदाै । बनेपा ब्वाइज क्लब (बीबीसी) बनेपाको आयोजनामा आगामी असोज ६ गतेदेखि ११ दिनसम्म ‘बनेपा महोत्सव–२०७६’ हुनेभएको छ ।
क्लबले आयोजना गर्न लागेको...































