अर्थतन्त्र

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमै उपयुक्त छ ,क्षति कम गर्ने उपाय खोजौंः साझा पार्टी

काठमाडौं, २१ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हालको ठाउँ नै उपयुक्त भएको साझा पार्टीले बताएको छ । सोमवार एक दस्तावेज प्रस्तुत गर्दै पार्टीले विमानस्थल निर्माणको लागि हालको प्रस्तावित...

७ वर्ष अगाडि

खरको छाना विस्थापित अभियान सुरु, २०३० सम्म गरिबी निर्मुल

नेपालमा १८ प्रतिशत गरिबी रहेकोले सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको बताउँदै जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको जानाकारी दिईन् ।

७ वर्ष अगाडि

४ हजार ३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

काठमाडौं, २० पुस । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको...

७ वर्ष अगाडि

सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून

शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

७ वर्ष अगाडि

नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति

काठमाडौं, २० पुस । नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार राजधानीमा सम्पन्न संघको २९औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको...

७ वर्ष अगाडि

विद्युत चुहावट नियन्त्रणबाट प्राधिकरणलाई ७ अर्ब आम्दानी

काठमाडौं, २० पुस । विद्युत् चोरी तथा चुहावट नियन्त्रण, गर्दै सेवा प्रवाहमा रणनीतिक सुधार गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले वितरण तथा ग्राहक सेवातर्फका १३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता...

७ वर्ष अगाडि

निजगढ–भरतपुर रेलमार्ग निर्माणका लागि १५ महिनापछि डिपिआर सम्झौता

प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–हेटौँडा–भरतपुर सडकखण्ड रेलमार्ग निर्माणको डिपिआरका लागि योग्य देखिएको हो । उसले प्राविधिक क्षमतामार्फत ९२.५७ प्रतिशत अङ्क प्राप्त गरेको विभागले...

७ वर्ष अगाडि

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा...

७ वर्ष अगाडि

किसानका समस्यामा किन मौन बौद्धिक कृषिमन्त्री घनश्याम भुसाल ?

मन्त्रालय सम्हालेको दुई महिना नाघिसकेको छ । विषयवस्तु बुझ्ने समय सकिएर अब काममा उत्रनु पर्ने बेला आइसकेको छ । तर, कृषि मन्त्रालय छिरेका घनश्याम उतै हराए । कहाँ हराए जनतालाई...

७ वर्ष अगाडि

ह्वासिन नारायणी सिमेन्टको उत्पादन २०२० भित्रै बजारमा

सबैभन्दा ठूलो वैदेशिक लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भैरहेको ह्वासिन नारायणी सिमेन्टले सन् २०२० भित्रै आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ ।

७ वर्ष अगाडि
1 … 701 702 703 704 705 … 817