ललितपुर, ७ फागुन । जावालाखेलस्थित सदर चिडियाखानामा शैक्षिक केन्द्र स्थापना गरिएको छ । ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ नाम दिइएको सो सेवाको उद्घाटन वन तथा वातावरण मन्त्री एवं...
काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेटको आवश्यकता रहेको औल्याएको छ। योजना आयोगले सोमबार ‘शुन्य भोकमरी तर्फ नेपालः खाद्य सुरक्षा र पोषणको...
काठमाडौं, ६ फागुन । एओटिएस (द एशोसिएशन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप) जापानले मानव संसाधनको विकासका क्षेत्रमा तालीमको माध्यमबाट सहयोग बढाउने संकेत गरेको छ । एओटीएसका अध्यक्ष शिन्या...
क्लाउडपत्रिका काठमाडौं ६, फागुन । कृषि विकास बैकले पुरानो कर्जाको ब्याजदर एक प्रतिशतले घटाएको छ । माघ २८ मा बसेको बैंक सञ्चालक समितिको निर्णय बजोजिम उक्त ब्याज घटाइएको बैंकद्वारा जारी...
क्लाउडपत्रिका काठमाडौं, ६ फागुन । सरकारको संरक्षकत्वमा सञ्चालित जलविद्युत आयोजनालाई रकम संकलनका लागि नेपाल धितोपत्र बोर्डले विशेष नीतिगत व्यवस्था गरेको छ । सरकारले आफ्नो संरक्षकत्वमा जलविद्युत विकासमा आम सर्वसाधारण नेपालीलाई...
क्लाउडपत्रिका काठमाडौं, ५ फागुन । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने...
क्लाउडपत्रिका काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् । डोल्पो समाजले सनिवार राजधानीमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन...
क्लाउडपत्रिका काठमाण्डौ, ४ फागुन । नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाको रुपमा एशोसियशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक उद्घाटन भएको छ । वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी ...
उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुहोस्, ब्याजदरमा लचिलो हुनुहोस्: प्रम ओली क्लाउडपत्रिका काठमाडौ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिलासी वस्तुमा लगानी कम गर्न र धेरै ब्याज लिन सुझाएका छन्...
क्लाउडपत्रिका काठमाडौं, ४ फागुन । र्वजनिक खर्च पुनरावलोकन आयोगले आयोजनाको पूर्वतयारी साउन १ गते भित्रै सम्पन्न गरी नयाँ आर्थिक वर्षबाट कार्यान्वयन थाल्नुपर्ने सुझाव दिएको छ । खासगरी आयोजना कार्यानवयन तथा...
© 2026 Cloud Patrika. All Rights Reserved.