ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनिक निष्काशन
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट पाउने
समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।
ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच सम्झौता, उपचारमा१० प्रतिशतसम्म छुट
अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडीलगायत सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
आज २१ दिनका लागि राष्ट्र बैंकले ३० अर्ब झिक्दै
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
मेरो माइक्रोफाइनान्सको नाफा १५ प्रतिशतले बढ्यो
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।
एनआईसी एशिया बैंकको निःशुल्क रेमिटेन्स पठाउने योजना सार्वजनिक
डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक बन्याे सुदुरपश्चिम रोयल्सको मुख्य प्रायोजक
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र जरिवाना छुट
आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् ।
बैंकहरुमा तरलताको समस्या बल्झियो, साउनमै लगानीयोग्य पूँजीको अभाव
स्थानीय तहको सञ्चित कोषको रकम ८० प्रतिशतसम्म वाणिज्य बैंकहरूले निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्थाले निरन्तरता पाएको छ।
सिन्धु विकास बैंकले यसवर्ष लाभांश नदिने
सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

































