नबिल बैंकद्वारा एकै दिन ८ ठाउँमा शाखा विस्तार
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।
कोरोना बीमा भुक्तानीका लागि सरकारको १ अर्ब निकासा, त्यति थोरै रकम निल्नु न ओकेल्नु
बीमा कम्पनीहरुले दाबी भुक्तानी रोकेको करिब १ वर्ष पनि सरकारले उक्त रकम निकासा गरिदिएको हो ।
ग्लोबल आइएमईले शुरु गर्याे हाट बजार’ ,साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।
उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन–...
नबिल बैंकले ल्यायो ‘नबिल एफडी कार्ड’ योजना
यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले ११.०३ प्रतिशतका दरले ब्याज समेत आर्जन गर्न सक्नेछन् ।
नबिल बैंक र लगानी बोर्डबीच सम्झौता,नबिलले लगानी प्रवर्द्धनका लागि काम गर्ने
नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।
२५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन प्यान कार्ड अनिवार्य
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान)कार्ड चाहिने भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वन गर्न एकीकृत निर्देशन जारी गर्दै...
सेवा रेमिटको लाइसेन्स खारेज गरिदै, ३५ दिने भित्र लेनदेन दाबी गर्न राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालीको लाइसेन्स खारेज गर्न लागेको छ । सोही प्रक्रियामा सो कम्पनीसँग कसैको लेनदेन भए ३५ दिनभित्र दाबी गर्न राष्ट्र बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकको मिथिला संस्कृति झल्काउने क्यालेण्डर सार्वजनिक
ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजनामा कसरी हुन्छ २ वर्षमै पैसा दोब्बर ?
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
जीवन विकास लघुवित्तको लाभांश संशोधन
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ ।


































