बैंक/ बिमा

यसरी तिर्नुहोस् सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट

सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरूले अब खल्तीबाट सिधैं आफ्नो बीमा प्रिमियम तिर्न सक्ने व्यवस्था सुरू भएको छ।

ब्रोकर एशोरिएशनले भन्यो, ‘पुँजी बजारको भविष्य उज्जव छ ‘

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन्। यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्।

प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापनमा काम गर्न सेवनको अनुमति

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते आईतबार सेवनमा एक कार्यक्रमको आयोजना गरी अनुमती पत्र हस्तान्तरण गरिएको हो ।

सेयर बजार र घर जग्गा कारोबारलाई खुशी पार्ने मौद्रिक नीति

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आफ्नु कार्यकालको पहिलो मौद्रिक नीति ल्याएका छन् । उनले ल्याएकाे मौद्रिक नीतिले विशेषम गरि सेयर बजार र घर जग्गा कारोबारलाई केन्द्रमा राखेको देखिन्छ । सेयर धितो कर्जाको व्यक्ति...

आज बैंक तथा बित्तीय संस्था खुला रहने

बैंक तथा बित्तीय संस्थाहरू आज शनिबार पनि खुला हुने भएका छन्। चालु आर्थिक वर्षको अन्तिम समय भएकाले राजश्व लगायतका विषयलाई ध्यान दिँदै आज बैंक तथा बित्तीय संस्था खुला गर्न लागिएको हो।

ग्लोबल आईएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर पाउने भएका छन् । क्यासब्याक अफर योजना अनुसार ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको...

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ...