फागुन पहिलो सातामा निक्षेप १ अर्ब मात्रै बढेको छ भने फागुनको पहिलो सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२...
नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो...
बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको उसको...
काठमाडौं ७, फागुन । मञ्जुश्री फाइनान्सले कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । यससँगै फाइनान्सको शाखा संख्या २४ पुगेको छ । पुस मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवं...
युपीआईद्वारा कार्ड सञ्चालनका लागि केही साता अघि राष्ट्र बैंकले अनुमति दिएको छ ।
आधार दर बढेअनुसार कर्जाको ब्याजदर बढ्ने बैंकरहरुले बताएका छन् ।
राष्ट्र बैंकले आफ्नो विशेषज्ञताका आधारमा क्षेत्र छनोटको सुविधा दिन नीति ल्याउन लागेको हो ।
चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले पुनर्कर्जा सुविधा क्रमशः कम गर्दै यस्ता सुविधाहरुलाई कोभिड संक्रमणबाट अति प्रभावित भई पुनरुत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ मात्र केन्द्रित...
गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यवस्था र विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पनि पुनरावलोकन गरिने प्रतिवद्धता केन्द्रीय बैंकको...
© 2026 Cloud Patrika. All Rights Reserved.