बैंक/ बिमा

आरएमडीसी लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षको भन्दा बोनस बढ्यो

आरएमडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?

लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसको बैंकको संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

५ वर्ष अगाडि

समीट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

लघुवित्तको सञ्चालक समितिको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

५ वर्ष अगाडि

चाँदी आयातमा कडाइ, डीएपी र डीएएको सीमा ५० हजार डलर

केन्द्रीय बैंकका अनुसार यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगहना बनाई विक्री गर्न, हस्तकलालगायत सामान बनाई विक्री गर्न वा त्यस्तो कार्य गर्ने व्यवसायीलाई विक्री गर्न र निर्यात गर्ने प्रयोजनका लागि...

५ वर्ष अगाडि

ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

५ वर्ष अगाडि

बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव, सीडी रेसियो ९१ प्रतिशत माथि

वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ । जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ ।

५ वर्ष अगाडि

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुको लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको शेयरमा मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

बोनस शेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ग्लोबलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५ वर्ष अगाडि

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम शुरु, उद्यमी सिर्जनाको लक्ष्य

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

५ वर्ष अगाडि
1 149 150 151 152 153 336