राष्ट्र बैंकको अध्ययन प्रदेशवेदन अनुसार क’, ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून...
बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले साना उद्यमीहरुका लागी सस्तो दरमा पुर्नकर्जा दिने भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यससँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखा कार्यालयमार्फत भुक्तानी गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर प्रहरीलाई १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
कात्तिक १०, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई सहयोगस्वरूप प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत सो सहयोग...
कात्तिक ११ ,काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागी दरखास्त आह्वान गरिएको छ । सरकारले रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो । १५ दिनभित्र अर्थात कात्तिक...
काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्ने क्रम गत भदौमा पनि जारी रहयो । सो अवधिमा रेमिट्यान्स घटेको र आयात मार्फत ठूलो रकम बाहिरिएपछि विदेशी मुद्रा सञ्चिति घटेको हो । गत...
लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.