बैंक/ बिमा

नेपाल बैंकको क्रेडिट कार्ड सेवा सञ्चालन, अधिकतम सीमा ५ लाख

भिसा इन्टरनेसनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पोस, एटिएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ।

५ वर्ष अगाडि

राष्ट्र उत्थानको आईपीओ आउँदै, एनआईबीएल एस बिक्री प्रवन्धक

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सार्वजनिक निष्काशनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

५ वर्ष अगाडि

‘रिफर एण्ड अर्न’ मार्फत रु. १ लाखसम्म पुरस्कार दिंदै फोनपे

‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा ग्राहकले २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सक्ने कम्पनीले बताएको छ ।

५ वर्ष अगाडि

जीवन बीमालेखको संख्या ८४ लाख नाघ्यो, ७४ प्रतिशत जनसंख्या दायराबाहिर

बीमा कम्पनीहरूको शाखा संख्या ५.९२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको जेठ मसान्तसम्मा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या २ हजार ९ सय १५ वटा पुगेका छ ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।

५ वर्ष अगाडि

वित्तीय पहुँचमा पुरुष सरह महिला व्यवसायी

बैंकबाट २३ दशमलव ९ प्रतिशत महिला सञ्चालित व्यवसायले कारोवार गरेको छ । यता पुरुषको हकमा ३९ दशमलव ६ प्रतिशत वित्तीय कारोवार बैंकबाट र दोश्रोमा २९ दशमलव ३ प्रतिशत पुरुष व्यवसायीले...

५ वर्ष अगाडि

स्वास्थ्य संस्था र लिक्विड अक्सिजन प्लाण्टलाई ५० करोडसम्म पुनरकर्जा

संशोधन कार्यविधि अनुसार लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगले अब ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका छन् ।

५ वर्ष अगाडि

हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न पाउनुपर्ने विकास बैंकहरुको माग

सरकारले ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग मात्र कारोबार गर्दै आएको छ । विकास बैंकहरु भने वित्तीय सेवा विस्तार र समावेशिताका लागि विकास बैंकहरुलाई पनि अवसर दिनु पर्ने माग गर्दै आएका छन्...

५ वर्ष अगाडि

हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

हिमालयन बैंक लिमिटेड र ई–कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

५ वर्ष अगाडि

बैंक तथा बीमाका २९ संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने, यस्ता छन् १५ बुँदे माग

कर्मचारी संघहरूले संविधानमा भएको व्यवस्थाअनुसार समानता हक, सम्पत्तिको हक, श्रम हक र उपभोक्ता हकअनुसार सुरक्षा कोषको ऐन, नियमावली र कार्यविधिमा परिमार्जन गर्नुपर्ने माग गरेका छन् ।

५ वर्ष अगाडि
1 177 178 179 180 181 336