बैंक/ बिमा

सहकारी र रेमिट हप्तामा दुई दिन मात्रै खुल्‍ने, बैंक वित्तीय संस्थाका लागि यस्तो छ व्यवस्था

निषेधाज्ञामा बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाउने भएका छन् भने सहकारी तथा रेमिट कम्पनीहरूले साताको दुई दिन खोल्न पाइने भएको छ । अब सहकारी संस्था तथा...

५ वर्ष अगाडि

१५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

९ अर्बको ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुनेछ । ६ अर्बको उक्त ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी...

५ वर्ष अगाडि

असार ६ देखि एनआइसी एशियाको ३० लाख कित्ता ऋणपत्र विक्रीमा आउँदै

बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ‘एनआइसी ऋणपत्र २०८८’ नामक ऋणपत्र विक्रीमा ल्याउन लागेको हो ।

५ वर्ष अगाडि

‘बैंकको भौतिक संरचना दृष्टिविहीनको पहुँच बाहिर’- उपाध्यक्ष शर्मा

नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्थाको भौतिक संरचना दृष्टिविहीनको पहुँच बाहिर रहेको बताएका छन् ।

५ वर्ष अगाडि

वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपाल राष्ट्र बैंक बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन बिनियमावली–२०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । बिनियमावली जारी भएसँगै स-सानो लगानी भित्र्याउन पनि राष्ट्र बैंकमा स्वीकृति लिन जानु पर्नेछैन्...

५ वर्ष अगाडि

एक सातामा १३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ८ अर्बमा सीमित

निषेधाज्ञासँगै सुस्ताएका बाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढ्न थालेको छ । नेपाल बैंकर्स संघले जारी गरेको जेठ तेस्रो हप्ताको तथ्यांक अनुसार कर्जा र निक्षेप दुवै बढ्न थालेको हो...

५ वर्ष अगाडि

कसरी लिने शैक्षिक प्रमाणपत्र धितो ऋण, कस्ता व्यवसाय चलाउन पाइन्छ ?

शैक्षिक प्रमाण पत्र धितो कर्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ । सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश...

५ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र विक्री खुला

निष्काशन भएको २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ । बाँकी १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पााउनेछन् ।

५ वर्ष अगाडि

वाणिज्य बैंकमा रहेको अधिक तरलताको उपयोग गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रले उठाएको मागहरु अझै बजेटले सम्बोधन नगरे पनि कार्यन्वयनको चरणमा भने सरकासँग हातेमालो गर्न चाहेको छाता संगठनहरुले बताएका छन् ।

५ वर्ष अगाडि

आफ्ना १२ बुँदे माग पुरा भए सामाजिक सुरक्षा कोषमा जाने बैंकका कर्मचारीको प्रतिवद्धता (बुँदासहित)

आफ्ना माग पुरा भए सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनै समस्या नरहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई कोषमा आवद्ध हुन सामाजिक सुरक्षा कोषले...

५ वर्ष अगाडि
1 180 181 182 183 184 336