कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ वटामा अझै वाणिज्य बैंक पुगका छैनन ।
चालू आर्थिक वर्षको पहिलो २ महिनामा करिब २ अर्ब ४४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।
करिब २ वर्षमा ९ हजार ३ सय ७६ जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ ।
उद्यमी बन्न चाहने युवाका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्ने भएको छ ।
दशैंको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द रहनेछन् ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ३.४७ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।
यो सँगै बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक मसान्तसम्म प्रकाशन गर्न पाउनेछन् ।
काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ । मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै बिहिबारदेखि साविकको आकार, रंग र बाह्रसिङ्गेको...
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ
© 2026 Cloud Patrika. All Rights Reserved.