बैंक/ बिमा

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ ९एमएल० सम्बन्धी “ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन” आयोजना गर्ने भएको छ। बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप,...

१ वर्ष अगाडि

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा नियुक्त भएका हो । पोखरेलको नियुक्तिसँगै बैंकको...

१ वर्ष अगाडि

साताको अन्तिम दिन २८ सय अंकमाथी पुगेर बन्द भयो नेप्से, लगानीकर्तामा उत्साह

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । आज नेप्से ४९ दशमलव १५ अंक बढेर २८१५ मा कायम भएको छ । आज परिसुचकसँगै कारोबार रकम...

१ वर्ष अगाडि

ईभी खरिदमा कठिन, पेट्रोल तथा डिजेल गाडीलाई सहज

यता पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्‍याएको हो ।

१ वर्ष अगाडि

मौद्रिक नीतिको समिक्षा सार्वजनिक,असल कर्जाको जाेखिमभार घट्याे

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । असल कर्जाको जोखिमभार १ दशमलव १० प्रतिशतको रहेकोमा त्यसलाई घटाएको बताएको छ ।

१ वर्ष अगाडि

बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

१ वर्ष अगाडि

नेप्सेको सीईओका लागि दरखास्त आह्वान, के-के तोकिए योग्यता ?

उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।

१ वर्ष अगाडि

डेनिस क्रोनर फागुन मसान्तभित्र सटहि गर्न राष्ट्र बैंककाे आग्रह

राष्ट्र बैंकले स्‌न २०२५ मे ३१ पश्चात डेनमार्कको केन्द्रिय बैंकले खारेज गरेका त्यहाको मुद्रा आफुसँग भए सटही गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नागरिकसँग डेनिस क्रोनर (डीकेके) भए यही फागुन...

१ वर्ष अगाडि

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त थियो ।

१ वर्ष अगाडि

१९.५६ अंकले बढ्दा २७ सय नजिक पुग्यो सेयर बजार, कारोबारमा पनि वृद्धि

काठमाडौं । आइतबार नेप्से १९.५६ अंकले बढेर २७ सय अंक नजिक पुगेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । परिसूचक सङै कारोबार रकम पनि बढेको...

१ वर्ष अगाडि
1 22 23 24 25 26 336