बैंक/ बिमा

रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

सञ्चालक समितिको अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सर्वसाधारणमा साधारण सेयर (आईपीओ जारी गर्ने) प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

६ वर्ष अगाडि

महालक्ष्मी बैंकले ल्यायो विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा दिने

आवास कर्जा अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिनेछ भने घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा...

६ वर्ष अगाडि

हिमालयन बैंकको नयाँ कर्जा योजना, एसएमई कर्जा पाँच लाखदेखि ६ करोडसम्म

बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

मेगा बैंकले ल्यायो ‘मेगा किसान कार्ड’ सुविधा

किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ साउन १६ देखि

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो...

६ वर्ष अगाडि

कुनले कति आर्जन गरे बीमा शुल्क, ३० प्रतिशत हिस्सा नेपाल लाइफको

आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी गरेर कुल ९४ अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेको बीम समितिको तथ्याङमा उल्लेख गरिएको छ ।

६ वर्ष अगाडि

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी...

६ वर्ष अगाडि

बैंकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा अहिले १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले ल्यायो सस्तो व्याजदरमा कर्जा योजना, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

६ वर्ष अगाडि

भूकम्प, कोरोनापछि अब बाढी पहिरो बीमा, विपत्तिले गर्ने क्षतिबाट रक्षावरण

भुकम्प अघि नै भुकम्पबाट हुने क्षतिलाई अग्नी बीमामा समावेश गरेको र कोरोनाभाइरसको महामारी पछि यसका लागि विशेष बीमा घोषणा गरेको बीमा समितिले अब बाढी तथा पहिरोबाट हुने क्षतिको बीमा पोलिसी...

६ वर्ष अगाडि
1 239 240 241 242 243 336