एनआईबीएल एस क्यापिटल लिमिटेडमा डिम्याट खाता र मेरो सेयर भएका ग्राहकले वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सक्ने भएका छन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो। उक्त रकम बैंकले प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति प्रयोग हुनेछ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् । गत चैत ११ गतेबाट देश लकडाउनको अवस्थामा छ ।
नेपालमा लकडाउनको अवधि चैत र वैशाख दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै फागुनसम्म २२ प्रतिशत जनसंख्यासम्म मात्र पुगेको बीमाको दायरा दुई महिना अन्तरमा...
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा कतिपय सहुलियतको व्यवस्थाका कारण त्यसै पनि अप्ठ्यारो अवस्थामा पुगेका बैंकहरुले लामो समयदेखि माग राख्दै आएका कर्जा तथा निक्षेपको भारित औसत...
विदेशबाट पैसा पठाउन सम्बन्धीत व्यक्ति आफै बैक वा रेमिट्यान्स कार्यालयसम्म पुग्नु नपर्ने भएको छ ।
२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख...
विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेका हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी...
बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको...
© 2026 Cloud Patrika. All Rights Reserved.