काठमाडौं। एटिएमको सिस्टम ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहलाई पैसा साट्न सघाउने तीनजना नेपाली नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो...
काठमाडौं, १६ भदौ । गत शनिवार बेलुका नेपालका विभिन्न बैंकका एटीएम सिस्टम ह्याक गरी कराैडाै रूपैयाँ चाेरी प्रकरणमा नेपाली नागरिककाे पनि संलग्नता रहेकाे प्रहरीले आशंका गरेकाे छ । ह्याकिङ प्रकरणमा...
काठमाडाैं, १६ भदाै । नेपालका विभिन्न बैंकहरूकाे एटिएम प्रणाली नै ह्याक गरी कराेडाैं रूपैयाँ चाेरी गर्ने चिनियाँ गिरोहका एक अर्का व्यक्ति पनि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी...
काठमाडौं, १५ भदौ । शनिवार बेलुका काठमाडौंको विभिन्न बैंकका एटीएम बुथहरुबाट करीब ३ देखि ४ करोड रुपैयाँ चोरी भयो । अझै कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक आइसकेको छैन्...
काठमाडाैं, १५ भदाै । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा...
काठमाडाैं, १५ भदाै । चिनियाँ ह्याकरहरुले अवैधरुपमा ठूलो रकम निकालेको भेटिएपछि विभिन्न बैंकको एटीएम सेवा बन्द भएका छन् । प्रहरीले गए राती नबिल बैंकको दरवारमार्गस्थित एटीएमबाट नक्कली एटीएम कार्डकाे प्रयाेग...
काठमाडौँ, ११ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । बैंकका अनुसार ग्राहकहरुलाई आकर्षक सुविधाहरु प्रदान गर्दै नियमित बचतसँगै परिवारको स्वास्थ्य र...
काठमाडौं, ११ भदौ । एभरेष्ट बैंकले ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा...
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ‘सुपर चमत्कारिक बचत खाता योजना’ सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको चमत्कारिक बचत खाता पछि ३० विशेषतायुक्त सुपर...
काठमाडौ । नागरिक लगानी कोषले हाल ११ योजना सञ्चालन गरीरहेको जानकारी दिएको छ । कोषले कर्मचारी वचतवृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगाीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु...
© 2026 Cloud Patrika. All Rights Reserved.