बैंक/ बिमा

प्रभावकारी भएन सरकारको ‘खोलौँ बैंक खाता’ अभियान

काठमाडौं, २४ असार । सरकारले ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गरेको तीन महीना पूरा भइसक्दा पनि म्याग्दीका ग्रामीण क्षेत्रका जनतासम्म यो पुग्न सकेको छैन । ‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको...

७ वर्ष अगाडि

सिटिजन्सले ५० कराेड चुक्ता पूँजीकाे सहयाेगी विकास बैंक एक्वायर गर्ने

काठमाडौं, २३ असार । सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ। दुबै बैंकका प्रतिनिधिबीच आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो । हाल चुक्ता...

७ वर्ष अगाडि

२ अर्बमा राष्ट्र बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने, राष्ट्रपतिले गरिन् शिलान्यास

काठमाडौं, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको सोमबार एक समारोहबीच शिलान्यास गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन...

७ वर्ष अगाडि

डिजिटल भुक्तानीका लागि लुम्बिनी विकास बैंक र खल्ती बिच सम्झौता

काठमाडौं, २० असार । लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी...

७ वर्ष अगाडि

उद्योग परिसंघको राष्ट्रबैंकलाई सुझाव : पुनर कर्जा कोष बढाई एक खर्बको बनाउनुहोस्

काठमाडौं, २० असार । नेपाल उद्योग परिसंघले पुनर कर्जा कोष बढाई एक खर्ब पुर्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघले शुक्रबार आगामी आर्थिक वर्ष २०७६\७७ को...

७ वर्ष अगाडि

नेपाल एसबिआई बैंकका अध्यक्षमा बि.आर.एस. सत्यनारायण

काठमाडौं, २० असार । नेपाल एसबिआई बैंक संचालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितिको अध्यक्ष चयन गरेको छ । नेपाल राष्ट्र...

७ वर्ष अगाडि

पोखरा शान्तिघाटमा विद्युतीय शवदाह मेसिन, एभरेष्ट बैंकको सहयोग

काठमाडौं, २० असार । एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पुर्ण...

७ वर्ष अगाडि

ग्लाेबल आइएमईले जनता बैंकलाई गाभ्ने

काठमाडौं, २० असार । ग्लोबल आइएमई बैंक र जनता बैंक बीच बीच मर्जरमा जाने सहमति भएको छ । नेपाल राष्ट्रबैंकले ‘क’ वर्गका बैंकहरुलाई बिग मर्जरमा जान निर्देशन दिएपछि विभिन्न बैंकहरुबीच...

७ वर्ष अगाडि

‘मेगा रेमीट’ अब बेलायतमा, एसीई मनी ट्रान्सफरसँग साझेदारी

काठमाडौँ, १९ असार । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ । मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स...

७ वर्ष अगाडि

नियमित भेटघाट भन्दै राष्ट्र बैंकले फेरी डाक्यो सबै बैंकका सीईओ

काठमाडौं १९, असार । नेपाल राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि डाकेको छ । राष्ट्र बैंकले सबै बैंकका प्रमुख कार्यकारीलाई डाकेर शुक्रबार छलफल गर्न...

७ वर्ष अगाडि
1 314 315 316 317 318 336