अब रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण महाशाखामा पनि कारोबारको विवरण बुझाउनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको कारोबार प्रणालीमा केही कसिलो व्यवस्था गरेको छ । जसअनुसार अब रेमिट्यान्स कम्पनीका सब–एजेन्ट÷सब–रिप्रिजेन्टेटिभले आफ्नो एजेन्ट बनाउन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो...
स्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब...
साउनमा मात्र सूचना प्रविधि, कम्प्यूटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँ नेपालले प्राप्त गरेको छ । यद्यपि गत वर्षको तुलनामा गत साउनमा नेपालले प्राप्त गरेको रकम...
इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने...
बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धितोमा रहेको सेयर विक्रीका लागि लिलाम विक्री गर्दा ऋणीलाई जानकारी दिनु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्नेछ । यसका लागि ऋण प्रवाह गर्दा...
बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुट हुने भएको छ ।
यसअघि एक वालेट खातामा एक दिनमा १० पटकसम्म कारोबार गर्न पाईने सुविधा रहेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.