ग्लोबल आईएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले शेयरधनीलाई नगद लाभांश बुझ्न आग्रह गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।
काठमाडौं, १७ कात्तिक । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई दोहोर्याउने निणर्य गरेको...
वाणिज्य बैंकहरुको निक्षेप ओरालो लाग्न थालेको छ । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै बढेको निक्षेप कात्तिक लागेलगत्तै ओरालो लागेको हो ।
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ । बैंकले विभिन्न खातामा मंगलवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि मंगलवार बुक क्लोज...
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिको कात्तिक १४ गते बसेको बैठकले सेयरधनीलाई १६.५१ प्रतिशत (करसहित)नगद लाभांश दिने घोषणा...
सबैभन्दा कम एभरेष्ट बैंकको ०.३३ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल एसबीआइ, एनआइसी, स्टन्डार्ड चार्टड र सानिमा बैंकको निष्कृय कर्जा १ प्रतिशतभन्दा कम रहेको छ भने १० बैंकको १...
नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४१.३१ प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.