बैंक/ बिमा

ब्याजदर वृद्धिको विरोधमा उद्योगी–व्यवसायीले माइतीघरमा गरे प्रदर्शन

महासंघका साथै अन्य व्यवसायिक संगठनको नेतृत्वले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री लगायत सरोकारवालालाई भेटेर ब्याजदर घटाउन माग गरे पनि त्यसको सुनुवाइ नभएको भन्दै उनीहरु सडकमा उत्रिएका जनाएका छन् ।

४ वर्ष अगाडि

नेपाल बैंकको कार्ड प्रयोग गर्दा दराजमा तीन हजार रुपैयाँसम्म छुट पाइने

नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई बैंकको ८६औं बार्षिकोत्सको अवसरका साथै दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकले पोखरामा सञ्चालनमा ल्यायो दुईवटा शाखा

ग्लोबल आईएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

४ वर्ष अगाडि

नगद लाभांश बुझिदिन शेयरधनीलाई ग्लोबल आईएमई बैंकको आग्रह

ग्लोबल आईएमई बैंक लिमिटेडले शेयरधनीलाई नगद लाभांश बुझ्न आग्रह गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

४ वर्ष अगाडि

एनआईसी एशिया बैंकको सीइओमा पून: न्यौपाने, थप ४ वर्षको कार्यकाल

काठमाडौं, १७ कात्तिक । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई दोहोर्‍याउने निणर्य गरेको...

४ वर्ष अगाडि

७ दिनमै वाणिज्य बैंकहरूको निक्षेप १७ अर्ब घट्यो, सीडी रेसियो ८७.५८ प्रतिशत

वाणिज्य बैंकहरुको निक्षेप ओरालो लाग्न थालेको छ । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै बढेको निक्षेप कात्तिक लागेलगत्तै ओरालो लागेको हो ।

४ वर्ष अगाडि

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण...

४ वर्ष अगाडि

‘निफ्रा’को निक्षेप र ऋणको ब्याजदर निर्धारण, कर्जाको ब्याज १५ प्रतिशत पुग्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ । बैंकले विभिन्न खातामा मंगलवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

एनसीसी बैंकको शेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि मंगलवार बुक क्लोज...

४ वर्ष अगाडि

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा,गत वर्षको भन्दा ३.४५ प्रतिशत धेरै

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिको कात्तिक १४ गते बसेको बैठकले सेयरधनीलाई १६.५१ प्रतिशत (करसहित)नगद लाभांश दिने घोषणा...

४ वर्ष अगाडि
1 … 98 99 100 101 102 … 340