बैंक/ बिमा

ग्लोबल आईएमई बैंकको ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?

ग्लोबल आईएमई बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

६ वर्ष अगाडि

गणपति लघुवित्त साधारण सभा बस्दै, लाभांश कति ?

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ...

६ वर्ष अगाडि

सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

६ वर्ष अगाडि

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

मन्त्रिपरिषद् बैंकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । डेपुटी गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ।

६ वर्ष अगाडि

ताप्लेजुङको अग्नीपीडितलाई नेपाल बैंकले दियो ५ लाख सहयोग

बैंकले पीडित घरपरिवारका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आगलागीबाट ५२ वटा घरहरु र घरसँगै मालसामान पनि जलेर नष्ट भएको थियो ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

६ वर्ष अगाडि

२७ वाणिज्य बैंकको कुल कर्जा तथा सापटी ३० खर्ब, यी हुन धेरै कर्जा प्रवाह गर्ने ५ बैंक

चालु आवको सोही अवधिमा प्रवाह भएको वाणिज्य बैंकहरुको कुल कर्जा तथा सापटी १२ प्रतिशतको हाराहारीले बढेको हो । गत असारको तुलनामा भने पुससम्म यस्तो कर्जा प्रवाह करिब ६ प्रतिशतले मात्र...

६ वर्ष अगाडि

आई पे डिजिटल वालेटलाई राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति

बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो ।

६ वर्ष अगाडि

कोरोना बीमावापत ४ अर्ब ६६ करोड भुक्तानी, ४८२ दावीका आवेदन अयोग्य

३ हजार ६ सय ३९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ...

६ वर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा ‘ नेपाल स्नेही काख’ लाई आर्थिक सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल स्नेही काख लाई रु. तीन लाख सहयोग गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको...

६ वर्ष अगाडि
1 … 198 199 200 201 202 … 340