बैंक/ बिमा

संचय कोषका ऋणीलाई १० प्रतिशत ब्याज छुट, कोरोनाबाट मृत्यू भए २ लाख क्षतिपूर्ति

बैंक तथा वित्तीय संस्थाले जस्तै संचयकोषले पनि आफ्ना ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ ।

किसानको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने

काठमाडौं, २८ चैत । प्रदेश नं २ को सरकारले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ

काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्। वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्‍याउने निर्णय गरेको हो। याे सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनकाे सीईओकाे रूपमा...

कोरोना रोकथाम तथा उपचार कोष २ अर्ब नजिक, बुधबार मात्रै पौने ३ करोड

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ अर्ब ८८ करोड जम्मा भएको छ । संघीय सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म सो रकम जम्मा भएको हो । बुधबार मात्र रु. २ करोड ७१ लाख रुपैयाँ संकलन भएको थियो ।

एनआईसी एशिया बैंकको वर्ल्ड र अर्बिट रेमिटसँग सहकार्य

काठमाडौं, २७ चैत । वर्ल्ड रेमिट र अर्बिट रेमिट विश्वका विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम...

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले बिहिबार (चैत २७ गते) ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिद...

क्लियरिङ हाउसले चेक क्लियरिङको समय बढायो, १ बजेसम्म चेक बुझाउन सकिने

काठमाडौं, २६चैत । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ र सेटलमेन्ट हुने भएको छ । नयाँ व्यवस्थाअनुसार दिनको...

नेपाल बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, के मा कति ?

मुद्दती निक्षेपको अधिकतम ब्याजदर सीमा ९.२५ प्रतिशतबाट घटाएर ८.२५ प्रतिशत कायम गरिएको छ । त्यसमध्य संस्थागत निक्षेपको ब्याजदर ८.५० प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ ।

कोरोना भाइरससँग लड्न विश्वबैकद्धारा ३ अर्ब ४८ करोड सहयोग

काठमाडौं, २५ चैत । विश्व बैंकले कोरोना भाइरससँग लड्न नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई २ करोड २९ लाख करोड डलर अर्थात करिब ३ अर्ब ४८ करोड सहयोग...

नव नियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । मंगलबार दिउँसो सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबाट पद तथा गोपनियताको शपथ लिएपछिराष्ट्र बैंक पुगेर पदभार...